नेपाली सिनेमाको सजिलो टिकेटिङ्ग पार्टनर खल्ती एप स्थापनाको सात बर्ष पुरा

The Cinema TimesThe Cinema TimesSourceJan 26, 20241 min read
नेपाली सिनेमाको सजिलो टिकेटिङ्ग पार्टनर खल्ती एप स्थापनाको सात बर्ष पुरा
द सिनेमा टाइम्स, काठमाडौं – नेपालको चर्चित डिजिटल एप खल्तीले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली सिनेमाको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली सिनेमा र खल्तीका लागि सुखद समेत बनिरहेको छ । खल्तीले […]