सकियो ‘डिग्री माईला’ को सुटिङ्ग, नयाँ बर्षमा रिलिज हुने

MnM NepalMnM NepalSourceJan 26, 20241 min read
सकियो ‘डिग्री माईला’ को सुटिङ्ग, नयाँ बर्षमा रिलिज हुने
रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माईला’ को सुटिङ्ग सम्पन्न भएको छ। दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको सुटिङ्ग ४५ दिनमा सकिएको हो । दुई सेड्युलमा ओखलढुंगाको रुम्जाटारमा चलचित्रको सुटिङ्ग सम्पन्न भएको हो। असोज १ गतेबाट ओखलढुंगाको रुम्जाटार गाउँमा पहिलो चरणको सुटिङ्ग गरिएको थियो। करिव २ महिनाको ब्रेकपछि काठमान्डौ हुँदै रुम्जाटार […]