१० दिने महोत्सव यात्रापछि ‘पुजार सार्की’ वर्कसपमा जोडिए पल शाह

MnM NepalMnM NepalSourceJan 26, 20241 min read
१० दिने महोत्सव यात्रापछि ‘पुजार सार्की’ वर्कसपमा जोडिए पल शाह
अभिनेता पल शाह सधै चर्चामा रहेको नाम हो। १ बर्षको जेल जीवन पछि पलले आफ्नो कर्मलाई निरन्तरता दिईरहेका छन्। लगातार चलचित्र साईन गरेका पलले पहिलो कमब्याक चलचित्रको सुटिङ्ग सम्पन्न गरिसकेका छन्। दोश्रो चलचित्रको रुपमा उनी ‘पुजार सार्की’ मा अभिनय गर्दैचहन। दिनेश राउतको निर्देशनमा चलचित्रमा पलको साथमा आर्यन सिग्देल र प्रदिप खड्काको अभिनय रहेको छ। तीनै […]