काठमाडौँ– फिल्म ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ। फागुन ११ गते प्रदर्शन हुने फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्म गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ। […]
यस्तो छ ‘गोर्खा वारियर’ को ट्रेलर


