राष्ट्रिय सभा सदस्यप्रति दीपकराजको कटाक्ष

KalakarmiKalakarmiSourceJan 26, 20241 min read
राष्ट्रिय सभा सदस्यप्रति दीपकराजको कटाक्ष
काठमाडौं– संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ तथा विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् । रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपाङ वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टरसँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए । निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ । बिहीवारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरुको नाम सार्वजनिक ...