‘गोर्खा वारियर’ ट्रेलरले सम्झायो मलाया युद्ध

Thulo PardaThulo PardaSourceJan 25, 20241 min read
‘गोर्खा वारियर’ ट्रेलरले सम्झायो मलाया युद्ध
काठमाडौँ।निर्माता तथा निर्देशक मिलन चाम्सको चलचित्र ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन ११ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर बिहीबार राजधानीमा सार्वजनिक गरियो । २ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सङ्घर्ष र पीडालाई देखाइएको छ । सन् १९४९ का बेला दोस्रो विश्वयुद्धको क्रममा गोर्खाली […]