राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन सकियो

The Cinema TimesThe Cinema TimesSourceJan 25, 20241 min read
राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन सकियो
द सिनेमा टाइम्स, काठमाडौं – राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । सिनेमाको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो । असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । सिनेमाको सार्वजनिक […]