हलिउडको झझल्को दिने ‘गोर्खा वारियर’ को ट्रेलर

KalakarmiKalakarmiSourceJan 25, 20241 min read
हलिउडको झझल्को दिने ‘गोर्खा वारियर’ को ट्रेलर
काठमाडौं– फागुन ११ गतेदेखि प्रदर्शनमा आउने एेतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नेपाली संस्करणको ट्रेलर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । मिलन चाम्सद्वारा निर्देशित यो फिल्मको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्यूब च्यानलबाट बिहीवार नै सार्वजनिक गरिएको छ । यसअघि फस्ट लुक्स र टीजर सार्वजनिक गरेपछि ‘गोर्खा वारियर’ प्रति दर्शकको चासो बढेको थियो । यसैक्रममा फिल्मको ट्रेलरलाई रिलिज समारोहमा सञ्चारकर्मी तथा सिनेकर्मीले खुलेर प्रसँसा गरेका छन् । गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया प्राप्त भईरहेको छ । दुई मिनट २२ सेकेन्डको यो फिल्मको ट्रेलरमा ...