‘मोदिबेनी’बाट कमब्याक गर्दै रेजिना, अमर प्रतापको डेब्यू

Filmy NepalFilmy NepalSourceJan 25, 20241 min read
‘मोदिबेनी’बाट कमब्याक गर्दै रेजिना, अमर प्रतापको डेब्यू
काठमाडौं। छायाङ्कनमा जान लागेको चलचित्र ‘मोदिबेनी’को कलाकारको लाइनअप पूर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना […]