चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्ने

Filmy NepalFilmy NepalSourceJan 25, 20241 min read
चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
काठमाडौं। नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ । बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन […]