चन्दको निर्देशनमा नयाँ फिल्म ‘राम नाम सत्य’ बन्ने

Ramailo ChaRamailo ChaSourceJan 25, 20241 min read
चन्दको निर्देशनमा नयाँ फिल्म ‘राम नाम सत्य’ बन्ने
म्युजिक भिडियोका सफल निर्देशक माइकल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले ‘राम नाम सत्य’को घोषणा गरेका हुन् । यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए । उनले भने-‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं […]