‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJan 25, 20241 min read
‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक
रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘गोर्खा वारियर’। अब भने मिलन चाम्स निर्देशित फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि फिल्मको प्रिमियर लण्डनमा भव्य रुपले गरिएको थियो। भर्खरै सार्वजनिक २ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा वीर गोर्खालीलाई लडाईको […]