विनयराजको निर्देशनमा ‘आम नागरिक’

Himal KhabarHimal KhabarSourceJan 25, 20241 min read
विनयराजको निर्देशनमा ‘आम नागरिक’
काठमाडौँ– विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा एक पात्रले शरीर पछाडि खुकुरी लिएर उभिएको देखिन्छ। समसामयिक विषयमा बनाउन लागेको फिल्म आगामी बैशाखबाट छायांकन सुरु गरिने निर्माण टिमले जनाएको छ। टिमका अनुसार अहिले कलाकार छनोटको कार्य भइरहेको छ। फिल्ममा निर्देशक पौडेलकै कथा […]