‘डिग्री माइला’ एमए थर्ड क्लास को छायांकन सकियो

Hungama KhabarHungama KhabarSourceJan 25, 20241 min read
‘डिग्री माइला’ एमए थर्ड क्लास को छायांकन सकियो

नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’को छायांकन सम्पन्न भएको छ । २०७१ सालमा मण्डला थिएटर साथै धरानमा तीनपटकसम्म मञ्चन भएको अभिनेता दयाहाङ राईले निर्देशन गरेका नाटक ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण भएको हो । गत असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट सुरु भएको […]

The post ‘डिग्री माइला’ एमए थर्ड क्लास को छायांकन सकियो first appeared on HangamaKhabar.