‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 24, 20241 min read
‘हात्तीछाप’को ट्रेलर सार्वजनिक
काठमाडौँ।यही माघ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा व्यङ्ग्यात्मक शैलीमा मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई राखिएको छ ।  ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी सहित बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम […]