कमेडी र रोमान्सले भरिएको ‘हात्तीछाप’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceJan 24, 20241 min read
कमेडी र रोमान्सले भरिएको ‘हात्तीछाप’को ट्रेलर
फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर : फिल्मको ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । अभिनेता सौगात मल्लको ‘बोत्तल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान […]