काठमाडौँ। भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट १० मा परेकी नेपालकी गायिका मेनुका पौडेलको आँखामा विशेष डिभाइस राखिएको छ । यो डिभाइस उनको आँखामा राखेपछि उनले एक्लै हिँड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । मेनुकालाई उनको उपचारमा इन्डियन आइडलकै टिमले सहयोग गरेको छ । टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ […]
मेनुकाको आँखामा राखियो विशेष डिभाइस, अब हुनेछ सहज जिन्दगी


