पत्रकार अधिकारीको पुस्तक ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

Thulo PardaThulo PardaSourceJan 23, 20241 min read
पत्रकार अधिकारीको पुस्तक ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण
काठमाडौँ।पत्रकार गीता अधिकारीले आफ्नो पहिलो कृति ‘मैले पढेका ५१ पुस्तक’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौँमा  आयोजित एक समारोहबिच उक्त कृतिको लोकार्पण गरिएको हो ।  मिलाप पब्लिकेशनले प्रकाशन गरेको पुस्तक वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, […]