ओस्कार मनोनयन २०२४ को पूर्ण सूची सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 23, 20241 min read
ओस्कार मनोनयन २०२४ को पूर्ण सूची सार्वजनिक
औपचारिक रूपमा सन् २०२४ को ओस्कर अवार्डको काउन्टडाउन सुरु भएको छ । ९६ औँ वार्षिक एकेडेमी अवार्डका लागि सबै मनोनयन मङ्गलवार सार्वजनिक गरिएको छ । अवार्ड आइतबार, मार्च १० मा बेलुका ४ बजे लस एन्जलसको ओभेसन हलिउडको डल्बी थिएटरमा हुनेछ । जिम्मी किमेल लगातार दोस्रो वर्ष उद्घोषकका रूपमा फर्किएका छन् । उनले यसअघि तीन पटक […]