रमित ढुंगानाको ‘नमेटिने घाउ’को औपचारिक घोषणा

Ramailo ChaRamailo ChaSourceJan 23, 20241 min read
रमित ढुंगानाको ‘नमेटिने घाउ’को औपचारिक घोषणा
अभिनेता रमित ढुंगानाले नयाँ फिल्म नमेटिने घाउ निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा अफिसियल पोस्टर रिलिज गर्दै अभिनेता ढुंगानाले यो फिल्म बारे औपचारिक घोषणा गरेका हुन् । फिल्म नमेटिने घाउ सत्य घटनामा आधारित फिल्म हुने सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा ओम सुनारको संगीत रहनेछ । […]