‘हात्तीछाप’लाई लिएर उत्साहीत सौगात र उपासना, बुधबार ट्रेलर रिलिज हुँदै

The Cinema TimesThe Cinema TimesSourceJan 23, 20241 min read
‘हात्तीछाप’लाई लिएर उत्साहीत सौगात र उपासना, बुधबार ट्रेलर रिलिज हुँदै
द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघको २६ गतेबाट रिलिजको तयारीमा रहेको सिनेमा हात्तीछापको भोली बुधबार ट्रेलर सार्वजनिक हुँदैछ । यो सिनेमालाई लिएर मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् । सिनेमाको प्रचारका क्रममा विभिन्न मिडियासँग कुराकानीका क्रममा सौगात र उपासनाले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताएका हुन् […]