‘शारदा’ मासिकको विशेषाङ्कमा गीतकार श्रेष्ठको हस्तलिपिमा ५६ वटा गीत प्रकाशन

Thulo PardaThulo PardaSourceNov 22, 20231 min read
‘शारदा’ मासिकको विशेषाङ्कमा गीतकार श्रेष्ठको हस्तलिपिमा ५६ वटा गीत प्रकाशन
काठमाडौँ।साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रूपमा सक्रिय साहित्यकार, गीतकार तथा सर्जक सरला श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरू श्रेष्ठकै हस्तलिपिमा ‘शारदा’ मासिक पत्रिकामा प्रकाशित गरिएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व वल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार […]