श्रीमतीको सम्झनामा मदनकृष्णको ‘तिमि जुन जस्तै लाग्छ प्यारो’

MnM NepalMnM NepalSourceJan 23, 20241 min read
श्रीमतीको सम्झनामा मदनकृष्णको ‘तिमि जुन जस्तै लाग्छ प्यारो’
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचनामा तयार हेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नी श्रीमतीको सम्झनामा मदनकृष्णले लेखेको यो गीतमा छोरा यमन श्रेष्ठले संगीत भरेका छन्। छोरी सराना श्रेष्ठले यो गीतमा आवाज भरेकी छिन्। सराना गायन संगै निर्देशनमा पनि सक्रिय रहेकी छिन्। सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई […]