मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिलभलमा छनोट

Ramailo ChaRamailo ChaSourceJan 23, 20241 min read
मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिलभलमा छनोट
मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । तस्बिर : विष्णु शर्मा सोमबार प्रेसमिट गर्दै यस बारे जानकारी गराइएको हो । कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअपको घोषणालाई प्रत्यक्ष रुपमा देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक […]