काठमडौं– पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरिरहेकी अभिनेत्री रेखा थापा गत शनिवार अमेरिकाको कोलोराडोमा आयोजित बेबी सावर कार्यक्रममा सहभागि भएकी छिन् ।
बेबी सावरका केही तस्विरहरु उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । केही हप्तापछि रेखा पहिलो सन्तानको आमा बन्दैछिन् ।
तस्विर सौजन्यः रेखा थापाको ट्वीटर
अमेरिकामा बेबी सावर गर्दै रेखा थापा (भिडियो)


