मिन भामको चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट

Thulo PardaThulo PardaSourceJan 22, 20241 min read
मिन भामको चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट
काठमाडौँ।मिन भामको चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘कालो पोथी’ फेम्ड निर्देशक भामको यो चलचित्र फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा फिल्म छनोट भएको हो । शाम्बाला यो विधामा छनोट हुने पहिलो नेपाली चलचित्र हो । सो  विधामा २० वटा चलचित्रहरू छानिएका छन् । फेब्रुअरी १५ देखि २५ सम्म जर्मनीको बर्लिनमा हुने फेस्टिभलमा निर्देशक […]