‘द रेड सुटकेस’ जर्मनीको मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रदर्शन

Thulo PardaThulo PardaSourceNov 22, 20231 min read
‘द रेड सुटकेस’ जर्मनीको मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रदर्शन
काठमाडौँ।भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नेपाली चलचित्र ‘द रेड सुटकेस’को जर्मनीको मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रदर्शन गरिएको छ । यो फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको यस चलचित्रको प्रदर्शन पश्चात् दर्शकमाझ प्रश्नोत्तर समेत भएको थियो । भेनिसमा मेन्सन अवार्ड जितेको यो चलचित्र स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा मनोनयनमा परेको थियो । फिडेल देवकोटा निर्देशित यस चलचित्रमा सौगात […]