’अगस्त्य’ मा मलिका महतको ‘चाँदनी’ रुप रिलिज

Ramailo ChaRamailo ChaSourceJan 22, 20241 min read
’अगस्त्य’ मा मलिका महतको ‘चाँदनी’ रुप रिलिज
फिल्म ‘अगस्त्य च्याप्टर १’ को अर्को पोस्टर रिलिज भएको छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेन पछि नायिका मलिका महतको चाँदनी रुप रिलिज गरिएको हो । निर्माण पक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको हो । यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । फिल्म फागुनको १८ गतेबाट […]