‘अगस्त्य’ पोष्टरमा शालीन मलिका, संगै देखिए सौगात

MnM NepalMnM NepalSourceJan 22, 20241 min read
‘अगस्त्य’ पोष्टरमा शालीन मलिका, संगै देखिए सौगात
फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि चलचित्रको चर्चा चुलिएको हो । यसैबिच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । चलचित्रमा उनको भूमिका […]