चलचित्रको जाँच पासमा मेयर बालेनको चासो

Thulo PardaThulo PardaSourceNov 22, 20231 min read
चलचित्रको जाँच पासमा मेयर बालेनको चासो
काठमाडौँ।केही समय अघि भारतीय चलचित्र ‘आदिपुरुष’लाई काठमाडौँ महानगरभित्र चल्न बन्देज लगाएपछि चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को गम्भीर चासो रहेको बुझिएको थियो । सितालाई भारतकी छोरी भन्दै इतिहासलाई बङ्ग्याएको भन्दै बालेनले सो चलचित्रको संवाद नसच्याएसम्म कामपा भित्रका हलमा बन्देज लगाएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेशपछि सो चलचित्र पुनः हलमा चलेको थियो । यसै […]