फागुन ४ मा ‘जिग्री’ आउँदै

Himal KhabarHimal KhabarSourceJan 21, 20241 min read
फागुन ४ मा ‘जिग्री’ आउँदै
काठमाडौँ– फागुन ४ देखि फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्म कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आकाश मगर हुन्। फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको […]