तिलकको ‘काँचो पात’ : गीति शैलिमा प्रेमजोडीको वार्तालाप |भिडियो

Filmy NepalFilmy NepalSourceJan 21, 20241 min read
तिलकको ‘काँचो पात’ : गीति शैलिमा प्रेमजोडीको वार्तालाप |भिडियो
काठमाडौं । मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् तिकल रामदाम । ‘काँचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलिमा प्रस्तुत गरेका छन् । तिलक सहित विष्णु परियार र जय देवकोटाको स्वर रहेको गीतमा सागर लामाको संगीत र  राजनबाबू पन्तको शब्द रहेको छ । संगीत संयोजनको जिम्मा […]