तिलकको काचो पात

Chitra LaharChitra LaharSourceJan 20, 20241 min read
तिलकको काचो पात

काठमाडौं । गायक तिलक रामदाम मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् । ‘काचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा प्रस्तुत गरेका छन् । तिलकसहित बिष्णु परियार र जय देवकोटाको स्वर रहेको गीतमा सागर लामाको संगीत र राजन बाबू पन्तको शब्द रहेको छ । संगीत सम्योजनको […]

The post तिलकको काचो पात appeared first on CHITRALAHAR.COM.