काठमाडौँ– अभिनेता अभि छोरी चित्रालाई एक्लै हुर्काइरहेका छन्। छोरीलाई स्कुल लैजान, ल्याउने, डेरीमा दूध पुर्याउन, घरको काम सम्हाल्न उनलाई भ्याइनभ्याइ छ। बेलुका छोरीलाई कथा सुनाउनैपर्यो। सुनाउँछन् पनि। सुनाउँदासुनाउँदै निदाइदिन्छन्। बुबाले सधैँ एउटै कथा सुनाइरहँदा चित्रालाई दिक्क लाग्छ। ‘सुनाउने नयाँ कथा छ तर समय आएपछि सुनाउँछु’, अभि छोरीसँग भन्छन्। त्यो कथा अभिको जीवनको हो। पात्रको नामबाट […]
जिम्मेवारी, वियोग र बदलाको कथा ‘चित्रा’


