विकास बोर्डमा ज्योतिराज राई नियुक्त

KalakarmiKalakarmiSourceJan 20, 20241 min read
विकास बोर्डमा ज्योतिराज राई नियुक्त
काठमाडौं– चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ को संयोजकमा फिल्म निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघका कोषाध्याक्ष पनि हुन । आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी ...