पुष्पा-२ ओटीटीमा रिलिज हुने घोषणा

Ranga NepalRanga NepalSourceJan 19, 20241 min read
पुष्पा-२ ओटीटीमा रिलिज हुने घोषणा
एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । यस अभिनेताको फिल्मलाई दर्शक पनि उत्सुकतापूर्वक पर्खिरहेका छन् । फिल्मको पहिलो भाग निकै ब्लकबस्टर साबित भयो । योसँगै अब फिल्मको दोस्रो भागलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । यो फिल्म यसै वर्ष रिलिजको तयारीमा छ । तर, हलमा […]