‘एक्टर’बाट राजवल्लभको कमब्याक!

Himal KhabarHimal KhabarSourceJan 19, 20241 min read
‘एक्टर’बाट राजवल्लभको कमब्याक!
काठमाडौँ- राजवल्लभ कोइराला  ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्। फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका कोइराला अमेरिका गएपछि फिल्म क्षेत्रलाई निरन्तरता दिन सकेनन्। अहिले नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन्। निर्माण पक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ। राजन भुसालको निर्देशनमा […]