जन्मदिनमा ‘अगस्त्य’बाट निश्चलको लूक्स सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJan 18, 20241 min read
जन्मदिनमा ‘अगस्त्य’बाट निश्चलको लूक्स सार्वजनिक
रंगखबर, काठमाडौँ: फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ । फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले […]