अदालतलाई बोर्डले देखायो ‘प्रकाश’लाई ‘उत्कृष्ट चलचित्र’को अवार्ड नदिनुको कारण

Thulo PardaThulo PardaSourceNov 8, 20231 min read
अदालतलाई बोर्डले देखायो ‘प्रकाश’लाई ‘उत्कृष्ट चलचित्र’को अवार्ड नदिनुको कारण
गत भदौमा चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा मुख्य विधा ‘उत्कृष्ट चलचित्र’ नै गायब भयो । जुरी कमिटीले चलचित्र ‘प्रकाश’लाई सिफारिस गरेको तर बोर्डले वितरण नगरेको खबर बाहिरिएपछि चलचित्रको टिमले गत असोज ४ गते ‘उत्कृष्ट चलचित्र’ घोषणा नगर्नुको कारण माग्दै उच्च अदालत पाटनमा बोर्डविरुद्ध दिएको रिट निवेदन दिएको […]