सन्तोषको ‘बलिदान’मा जोडियो सुजनको साँगीतिक समुह

Ramailo ChaRamailo ChaSourceJan 19, 20241 min read
सन्तोषको ‘बलिदान’मा जोडियो सुजनको साँगीतिक समुह
‘तीन पाते’ जस्ता सुमधुर गीतका गायक सुजन चापागाईँ फिल्म ’बलिदान’मा जोडिएका छन् । सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि उक्त फिल्ममा आबद्ध भएको हो । फिल्मका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर […]