‘झोला’ निर्देशकको ‘झिल्को’मा बर्षा सिवाकोटी अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJan 19, 20241 min read
‘झोला’ निर्देशकको ‘झिल्को’मा बर्षा सिवाकोटी अनुबन्धित
निर्देशक यादव भट्टराईको नयाँ फिल्म ‘झिल्को’ मा नायिका बर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । झोला र भोर जस्ता फिल्म निर्देशन गरेर प्रशंसा पाएका निर्देशकको फिल्म खेल्न पाउँदा नायिका सिवाकोटीले खुसी व्यक्त गरेकी छन् । ‘झोला र भोर जस्तै सफल र ऐतिहासिक चलचित्रपछि अब निर्माण हुन लागेको चलचित्र “झिल्को“ को टिम मा अनुबन्दित हुन पाउँदा खुसी […]