एक्टरमा जोडिए राजबल्लभ

Chitra LaharChitra LaharSourceJan 19, 20241 min read
एक्टरमा जोडिए राजबल्लभ

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले अब फिल्म ‘एक्टर’बाट नेपाली रजतपटमा कमव्याक गर्ने भएका छन् । प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजबल्लभको फस्टलुकसहितको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । अभिनेता राजबल्लभले लामो समयपछि दर्शकमाझ पुनः देखिन लाग्दा आफू उत्साहित भएको बताए । यो फिल्ममा यसअघि नै प्रदीप र अभिनेत्री आना शर्मा अनुबन्धित भइसकेका […]

The post एक्टरमा जोडिए राजबल्लभ appeared first on CHITRALAHAR.COM.