मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा ज्योतिराज

Chitra LaharChitra LaharSourceJan 19, 20241 min read
मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा ज्योतिराज

काठमाडौंं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र […]

The post मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा ज्योतिराज appeared first on CHITRALAHAR.COM.