काठमाडौँ- चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरूसँग छलफल गरेको छ। बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित संघसंस्थासँग छलफल गरिएको हो। करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवम् पृष्ठपोषणका लागि सार्वजनिक गरेको मस्यौदामा आधारित रही त्यसअनुरुप परिमार्जन गर्ने विषयमा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र […]
प्रस्तावित चलचित्र ऐन : सरोकारवालाले दिए बोर्डलाई यस्ता सुझाव


