‘सपना भुलाई सारा’ गायक योगेश वैद्यको निधन

Thulo PardaThulo PardaSourceJan 19, 20241 min read
‘सपना भुलाई सारा’ गायक योगेश वैद्यको निधन
काठमाडौँ। वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा शुक्रवार बिहान १२:३० बजे निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौँ न्युरो जनरल अस्पताल गण बहालमा उपचारका क्रममा निधन भएको हो । बासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । […]