दयारानी टिजरमा निःसन्तानको कथा

Thulo PardaThulo PardaSourceJan 18, 20241 min read
दयारानी टिजरमा निःसन्तानको कथा
काठमाडौँ।नि:सन्तान हुँदाको पीडा बाबुआमालाई कतिसम्म पर्छ ! यो त वास्तविक रूपमा भोग्नेलाई मात्र थाहा होला । अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुन ‘रियल’मा नभई ‘रिल’मा यस्तै पीडा भोग्दैछन् । बिहीबार सार्वजनिक चलचित्र ‘दयारानी’ को टिजरमा दयाहाङ र दियाको नि:सन्तान पीडा प्रस्ट देखिन्छ ।  दियाले दयालाई अर्को विवाह गर्न प्रस्ताव गरे पनि दयाले त्यसलाई अस्वीकार […]