सारिका घिमिरेको स्वर र संगीतमा ‘मायालु’ रिलिज

Ramailo ChaRamailo ChaSourceJan 18, 20241 min read
सारिका घिमिरेको स्वर र संगीतमा ‘मायालु’ रिलिज
गायिकाको रूपमा पनि पहिचान बनाएकी नायिका सारिका घिमिरेको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘मायालु’ सार्वजनिक भएको छ । गीतले प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव बोल्छ । भिडियोमा घिमिरे आफैँ फिचर्ड छिन् । भिडियो : रवि कार्कीको निर्देशन रहेको भिडियोमा सविन लिम्बुको एरेञ्ज र पवन रानाभाट्टको मिक्सिङ/माष्टरिङ रहेको छ । ज्ञानकुमार कट्टेलको छायाँकन […]