विल्सनको ‘लाउरे एण्ड दाउरे’मा विजय

Thulo PardaThulo PardaSourceJan 17, 20241 min read
विल्सनको ‘लाउरे एण्ड दाउरे’मा विजय
काठमाडौँ।अभिनेता विल्सन विक्रम राईले निर्देशन गर्ने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । उनीसँग बुधवार सम्झौता भएको छ । सम्झौतासँगै चलचित्रमा विजयको लुक्ससहितको तस्बिर सार्वजनिक गरिएको छ । विल्सनका अनुसार विजय यो चलचित्रमा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन् । तर उनको भूमिकाबारे विल्सनले केही खुलाएनन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै […]