काठमाडौं– मोडल नीति शाहले अभिनेत्री बन्ने रहर गरेको पनि लामै समय भयो । अन्ततः अहिले आएर उनको ‘खजुरे ब्रो’ फिल्मबाट डेब्यू भएको छ ।
उनले रेयर राईको अपोजिट रहेर डेब्यू गरेकी हुन् । फिल्म छायांकन प्रारम्भ भएको केही समयपछि औपचारिक घोषणा गरि फिल्मको बारेमा जानकारी दिइएको थियो । जे होस्, उनको अभिनेत्री बन्ने रहर पूरा भयो ।
यसअघि उनले ‘कामिनो’ मा काम गर्ने चर्चा चल्यो । त्यस्तै उनले ‘रावायण’ पनि गर्ने भनियो । दुबै फिल्मबाट चलेका अभिनेता प्रदीप खड्का र अनमोल केसीसंगै डेब्य गर्ने र करियर चम्काउने रहर थियो उनको । तर ...
बल्ल भयो डेब्यू


