विल्सनको फिल्ममा भित्रिए विजय, लाउरे बन्ने कि दाउरे अझै सस्पेन्स

KalakarmiKalakarmiSourceJan 17, 20241 min read
विल्सनको फिल्ममा भित्रिए विजय, लाउरे बन्ने कि दाउरे अझै सस्पेन्स
काठमाडौं– अभिनेता विल्सन विक्रम राईको डेब्यू निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘लाउरे एण्ड दाउरे’ मा कलाकार विजय बराल भित्रिएका छन् । फिल्मको निर्माण टिमले बुधबार कलाकार बरालसंग सम्झौता गरेको छ । फिल्ममा उनी फाइनल भएको जानकारी दिँदै निर्देशक राईले बरालले यो फिल्ममा अहिलेसम्मकै फरक भूमिका निर्वाह गर्ने बताए । यद्यपि, बराललाई दर्शकले लाहुरेको भूमिका देख्छन् कि दाउरेको भन्ने बारेमा भने अझै केही खुलाइएको छैन । फिल्मको मूख्य भुमिकामा यसअधि दयाहाङ राई तथा बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री तथा अन्य कलाकारको केही समयपछि टुंगो लाग्ने निर्माण ...